adv

प्रशिक्षणमा कार्यकर्ता बिच हात हालाहाल:संघिय समाजवादी फोरम नेपाल

इटहरी उपमहानगरमा सघिय समाजबादी फोरम ईटहरि द्वारा आयोजित प्रशिक्षण कार्यक्रम मा आज बिबाद चुलिदै मुड भेड समेत भएको हो । इटहरीको दुर्गाा पार्टी प्यालेसमा भएको प्रशिक्षण कार्यक्रम मा नगर सचिब रामचन्द्र राईले बोल्दै गर्दा नबगठित आयोजक समिती सम्योजक डिल्लि सुब्बाले माइक खोसेपछी स्थीती असमान्य बनेको थियो । माइक खोसीएपछी हात हालहाल सम्म भएको थियो । बन्दसत्र भन्दा अगाडी विवाद भएको हो । पार्टीको केन्दृय उपाध्यक्ष तथा पार्टी प्रशिक्षण बिभागका सद्स्य हेमराज राईको प्रमुख आतिथ्य्तामा सुरु भएको कार्यक्रम अन्त्व्त्व भाडिएको हो ।

निर्बा्चित नगर कार्य समिती हुदाहुदै ईटहरिमा रहेको केही केन्द्रीय नेताहरुको अनुकुलमा पार्टिको आफु आफ्नो बुवाको कृया बारिरहेको बेलामा कोसि टप्पुमा बनभोजको आयोजना गरि अर्को आयोजक समिती बनाए पछि बिबाद सृजना भएको नगर सचिब रामचन्द्र राईले बताए । जिल्ला समितिले बिबाद समाधानका निम्ती समिती मार्फत बिबाद समाधन गर्न प्रयास गरे पनि पार्टि पद्दती बिपरित ईटहरिमा रहेका केन्दृय नेताहरुको हस्तक्षेपको कारण नब गठित आयोजक समितिले बेवास्त गरि अगाडि बड्दा मुडभेडको सृजना भएको नगर सचिब रामचन्द्र राई बताउछन । सुरुमा पार्टिको सचिब रामचन्द्र राईले आफ्नो मन्तब्य राख्ने क्रममा नबगठित अयोजक समिती सम्योजक डिल्लि सुब्बाले माईक खोस्न खोजे पछि मुडभेड भएको थियो ।पार्टीको आन्तरीक विवाद भएको संघिय समाजवादी फोरम नेपालका नेता राम राईले बताएका छन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु