adv

निर्मला पन्तको हत्यारालाई बमले उडाइदिने विप्लवको घोषणा

नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यारा पत्ता लगाई छोड्ने घोषणा गरेको छ । सर्वोच्चको रिहाई भए लगत्तै आज उक्त पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले यस्तो घोषणा गरेका हुन् ।

 

हत्यारालाई पत्ता लगाउन सरकार असफल भएको भन्दै प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन । रिहा भएपछी माइतिघरमा आयोजित सम्मान कार्यक्रममा हालै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गरेको दिल्ली र चिनको भ्रमणको बारेमा पनि उनले टिप्पणी गरे ।

आगामी दिनमा जनताका मुद्दालाई सशक्त रूपले अगाडि बढाउँने समेत उनले बताएका छन् । भ्रष्टाचार, महगिं विरुद्ध अब निर्मम तरिकाले अघि बढ्ने उनले बताएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु