adv

आगलागि पीडित तिलक जोगीलाई लायन्स क्लव अफ स्वीटसिटीको सहयोग

कमल गाँउपालिका वडा नं. ५ मा बसोबास गर्दै आउनु भएका तिलकबहादुर जोगीको घरमा कात्तिक २४ गते लगभग १० बजे राति आगलागि भएपछि सबैैथोक नष्ट भएर बिचल्लिमा परेका जोगीलाइ लायन्स क्लव अफ दमक स्वीटसिटीले राहत उपलब्ध गराएको छ ।

स्वीटसिटीका सर्भिस चियर पर्सन खेम सापाकोटाका अनुसार तत्काल आवश्यक पर्ने खाद्यन्न लगायतका अत्यआवश्यकीय सामाग्रिहरु स्विट सिटीका अध्यक्ष विश्वाकुमार काश्यप लगायत बोर्ड मेम्बरहरुको टोलीले सोमबार घटनास्थलमा नै पुगेर उपलब्ध गराईएको हो । चामल, नुन, तेल, दाल, चाउचाउ लगायतका अत्यावश्यक सामग्रीहरु वितरण गरिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु