adv

चौबन्दी चोली लिएर आए लिला राई र देबेन्द्र हुक्पा चोङबाङ भिडियो सहित

नेपाली कला, सँस्कृति सम्बन्धि एक तामाङ सेलो तामाङ जातिहरुमा निकै प्रचलित गित हो । यहि सेलोलाई आधार मानेर लिला राई र देबेन्द्र हुक्पा चोङबाङले नयाँ म्युजिक भिडियो ‘चौबन्दी चोली’ बोलको गित सार्वजनिक गरेको छ ।


शब्द/संयोजन मदन वनेमको रहेको छ भने गितलाई एरेन्ज रुद्र श्रेष्ठले गर्नु भएको छ, साथै विप्लप राई र बर्षा तामाङले कलाकारिताको भुमिका निर्वाह गर्नुभएको छ ।गितलाई निर्देशन र कोरियोग्राफरको काम दिनेश माङ्मु लिम्बुले गर्नु भएको छ भने क्यामेरामा सुमन योन्जन र टिमले गर्नु भएको छ ।

यस गितलाई SongsNepal को युट्युव च्यानलमा राखिएको छ ।

भिडियो:

https://www.youtube.com/watch?v=a430PmSoPp4

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु