adv

धरान उपमहानगरपालिकाका पूर्व मेयर ध्यानबहादुर राईको निधन

काठमाडौं : धरान उपमहानगरपालिकाका पूर्व मेयर ध्यानबहादुर राईको निधन भएको छ ।

समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका राईको उपचारका क्रममा सोमबार मध्यान्ह निधन भएको हो ।

६० वर्षीय राई क्यान्सरका बिरामी थिए । उनी २०४९ सालमा धरानको मेयरमा निर्वाचित भएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु