adv
adv

द भ्वाइस अफ नेपालका बलबहादुर राजवंशी र मेलिना राईको “जेल पनि सहुंलाको” भिडियो रिलिज

झापा ।

द भ्वाईस अफ नेपालबाट निकै नै चर्चा बटुलेका पूर्व झापाका लोकप्रिय गायक बलबहादुर राजबंशी तथा चर्चित गायिका मेलिना राईको आवाजमा ‘जेल पनि सहुँला, नेल पनि सहुँला‘ गीतको म्युजिक भिडियो बजारमा आएको छ ।

म्युजिक भिडियोको गीतमा रोहन पौडेल ‘जनक’ को शब्द, तथा हरि लम्सालको संगीत रहेको छ । बल बहादुर र मेलिनाको यस गीतमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको जिवन्त अभिनय देख्न सकिन्छ।भिडियोमा एकअर्कामा माया प्रेम भए केही कुराले पनि नरोक्ने एक पाले दाई र शिक्षिकाबीचको माया प्रेमलाई प्रस्तुत गरिएको छ । म्युजिक भिडियोलाई लक्ष्मी वर्देवा र जीवन भट्टराईले निर्देशन गरेका हुन । ( भिडियो)

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु