adv

काेराेना संक्रमणका कारण स्पेनमा आज ५ सय ५२ काे मृत्यु

हरप्रहर व्यूराे, १५ चैत्र ।

कोरोना भाइरसबाट स्पेनमा आज एकदिनमा ५ सय ५२ जनाको मृत्यु भएको छ । याे समाचार तयार पार्दासम्म विश्वमा आज मृत्यु हुनेकाे संख्या ८ सय ९७ जना रहेकाे छ ।

मृत्यु हुनेमा हालसम्म सबैभन्दा धेरै इटलीमा ९ हजार १ सय ३४ जना रहेकाे छ भने स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ६ सय ९० पुगेको छ । आज एकदिनमा स्पेनमा ६ हजार ५ सय २९ जना नयाँ संक्रमित थपिएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु