adv

थप ३० हजार र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) किट पठाइयाे

काठमाडौं, ५ बैशाख । प्रदेशहरुमा थप ३० हजार र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) किट पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सातै प्रदेशमा गरेर ३० हजार किट पठाइएको हो । अहिलेसम्म ७५ जिल्लामा र्‍यापिड टेष्ट सुरु भइसकेको छ । अब सोलखुम्बु र डोल्पामा मात्र र्‍यापिड टेष्ट सुरु हुन बाँकी छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु