adv

अध्यादेश खारेजीको माग गर्दै नेविसंघ कमलद्वारा विरोध प्रदर्शन

कमल, १२ बैशाख । सरकारले ल्याएको अध्यादेशको खारेजीको माग गर्दै नेपाल विद्यार्थी संघ कमल गाउँपालिकाले पनि सांकेतिक विरोध पर्दशन गरेको छ ।

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले अध्यादेश खारेजीको माग गर्दै देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत दमकमा पनि गरिएको हो ।

सामाजक दुरी कायम गर्दै देशका ७७ वटै जिल्लाका प्रमुख स्थानहरुमा प्रदर्शन गरिएको हो । ‘अध्यादेशका बिरुद्ध दवाव सिर्जना गर्न सामाजिक दुरी कायम राख्दै स्वास्थ्य सावधानी तथा सचेतना अपनाउदै, भिडभाड नगरी बिहान ९ बजे सांङकेतिक प्रदर्शन गरिएको नेपाल विद्यार्थी संघ कमल गाउँपालिका अध्यक्ष जीतेन साम्पाङले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु