adv

प्रधानमन्त्रीओलीका प्रेस सल्लाहकार सुर्य थापाको फेसबुक एकाउन्ट बनाइ दुरुपयोग

काठमाडौं, १३ बैशाख ! प्रधानमन्त्री केपि शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाको फेसबुक एकाउन्ट बनाइ दुरुपयोग गरिएको छ । सल्लाहकार थापाको फोटो हालि तथानाम गालि गरेको च्याट स्कृनसट गरी सामाजिक सञ्जाल फेसबुकमा यतिबेला भाइरल भइरहेको छ ।

केहि मान्छेले धन्दा चलाएर बदनाम खोजेपछि थापाले आफ्नो फेसबुकको प्रोफाइल पिक्चर दुरुपयोग गरी नक्कली फेसबुक खोलेर षडयन्त्रपूर्ण च्याट गरेको प्रति आफ्नो गम्भीर ध्यनाकर्षण भएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका छन ।

दुरुपयोग गरीएको सो नक्कली आइडीमा गरीएको अ श्लि ल कुराकानी बारे उनले अहिलेसम्म यस्तो कुराकानी कसैसँग पनि नभएको स्पष्ट पार्दै ‘मलाई यसो गर्न फूर्सद पनि छैन्, ष,ड्यन्त्रको घोर भत्र्सना गर्दै भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।’, थापाले भनेका छन् । उनले आवश्यक अनुसन्धान गरी कारबाहीका लागि साइबर ब्यूरो समक्ष उजुरी गरिसकेको समेत जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु