adv

लकडाउन बैशाख २५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, १४ बैशाख । आज आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले  लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

दिउसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक बेलुका ५ बसेको हो । सो बैठकले अझै संक्रमण बढिरहेकोले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु