adv

कोरियामा निर्माणाधीन भवनमा आगलागी, ३८ जनाको मृत्यु

काठमाडौँ, १८ वैशाख । दक्षिण कोरियामा निर्माणाधीन भवनमा आगलागी हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको छ ।

आगलागीमा अन्य १० जना घाइते भएका छन् । राजधानी सियोलबाट दक्षिणमा पर्ने इचिओन शहरको निर्माणाधिन भवनमा प्रज्वलनशील सामग्री विस्फोट हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको दक्षिण कोरियाली संचार माध्यमले जनाएका छन् ।

 ७८ जनाले काम गरिरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनुमान छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु