झापा, २६ वैशाख। पुर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका ५ स्थित पाडाजुङ्गिमा अहिले साझ सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।
प्रहरी कार्यलय दमकका अनुसार मोटरसाईकल र ट्रक आपसमा ठोक्किएका हुन् । दुर्घटनाको बारेमा विस्तृत जानकारी भने आउन बाँकी रहेको जनाएको छ ।

