काठमाडौँ, २६ वैसाख । स्वदेश फर्कन पाउनु पर्ने माग गरी सिंहदरबार अघि धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच आज झडप भएको छ ।
झडपमा प्रहरीले ४७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चिनियाँ नागरिकले जनाकारी बिना धर्ना दिन थालेपछि प्रहरीले तितरबितर पार्न खोज्दा प्रहरीसँग झडप भएको हो ।

झडपमा परी दुई जना चिनियाँ नागरिक घाइते भए भने चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरिबहादुर बस्नेत ४ जना प्रहरी घाइते भएकाघाइते भएका छन् । प्रहरीले संयमता अनपनाउँदा अपनाउँदै चिनियाँ नागरिकसँग झडप भएको छ ।

