adv

अमेरिकन आइडलको उपबिजेता बने नेपालका दिवेश पोखरेल

काठमाडौं ,५ जेष्ठ। नेपाली युवा दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपबिजेता बनेका छन् ।

उनी उपाधि जित्नबाट भने चुकेका छन् । उपधी भने जस्ट सामले उचालिन् ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु