adv

नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुग्यो,सोमबार बिहानै थपिए ९ जना

काठमाडौं,५ जेष्ठ । नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३०४ पुगेको हो ।

सोमबार संक्रमण पुष्टि भएकाहरुमा रौतहट इशनाथ नगरपालि २,३,६ र ९ बस्ने  ८ जना  २१,२१ ,२३,२५,२५,२९ र ३० बर्षीय पुरुषहरु र २८ बर्षीय महिला छन् भने  बाराका एक जना ३८ बर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

 नेपालमा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ३६ जना कोरोना संक्रमणबाट निको भएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु