adv

झापाका थप १० जनामा कोरोना पुष्टि

काठमाडौं ,८ जेष्ठ  । बिहिबार  बिहानै झापाका थप १० जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेहरु कचनकवलका पुरुषहरु रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश प्रयोगशालाबाट राति ११ बजे आएको परिक्षणको नतिजामा झापाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रबक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

यो संगै झापामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ भने प्रदेश १ मा  ७६ पुगेको छ । र नेपालभरी ४४४ पुगेको छ भने २ जनाको मृत्यु भैसकेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु