adv
adv

नेपालमा एकै दिन ५९ जनामा काेराेना पुष्टि, संक्रमित संख्या ५१६ पुग्याे

काठमाडौं ,९ जेष्ठ । नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ शुक्रबार साँझ थप ९ जना नया संक्रमित थपिएसंगै कुल कोरोना संक्रमित संख्या ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बारामा ६ जना र भक्तपुर,मकवानपुर र सप्तरीमा एक/एक जना संक्रमित थपिएको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।

बाराका संक्रमितहरुको उमेर २२ देखि ४५ वर्षसम्मको छ । उनीहरु सबै सिमरौनगढ नगरपालिकाका बासिन्दा हुन् ।

शुक्रबार मात्रै ५९ जना नयाँ संक्रमित थपिएका हुन् ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु