adv
Advertise Expired !

नायक पुष्प खड्काको आज ३१ औँ जन्मदिन

काठमाडौं । नायक पुष्प खड्का आज आफ्नो जन्मदिन मनाउँदै छन् । चलचित्र ‘अझै पनि’ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका खड्का आज आफ्नो ३२औँ जन्मदिन मनाउँदै छन् ।

कैलालीमा जन्मिएका खड्काले चलचित्र ‘मंगलम’बाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ पाएका  खड्का आज आफ्नो जन्मदिन निकट साथीहरू सँग मनाउँदै छन् । उनले जन्मदिनमा केही विशेष योजना बनाएको भए पनि कारण बस ती योजना पुरा गर्न नपाएको बताएका छन् ।

जन्मदिनको अवसरमा उनलाई उनका शुभचिन्तकहरूले बिहानैदेखि शुभकामना दिइरहेका छन् । उनको आगामी चलचित्र ‘चालबाज’ हो जुन लकडाउनले गर्दा छायाङ्कनको क्रममा रोकिएको छ । अभिनेता पुष्प खड्कालाई जन्मदिनको विशेष शुभकामना

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु