adv

सन्दकपुरमा ५० जनाकाे स्वाब संकलन

इलाम। इलामकाे सन्दकपुर गाउँपालिकामा ५० थप जनाकाे स्वाब संकलन गरिएकाे छ । हाइड्रो मर्मत गर्न आएका कर्मचारीमा कोरोना देखिएपछि सिल गरिएको सन्दकपुर गाउँपालिकामा स्वाब संकलन गरिएकाे हाे ।
हाइड्रो पावरका १० जना कर्मचारी सहित ४० जना स्थानीयको गरी जम्मा ५० को स्वाब संकलन गरिएकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । संकलन गरिएकाे स्वाब परिक्षणका लागि काेराेना परिक्षण प्रयाेगशाला पठाइसकिएकाे छ ।
त्यसैगरी इलाम नगरपालिका–२ पुवामझुवाका कोरोना संक्रमित शसस्त्र प्रहरीसँग सम्पर्कमा आएका ८ जना सहित १ सय १५ जनाको स्वाब संकलन गरिएको छ ।
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु