adv
Advertise Expired !

विपीका २ जना चिकित्सकमा कोरोना संक्रमण

धरान,२५ साउन । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ जना चिकित्सकलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानको इएनटी र बायोकेमेष्ट्रिी विभागका दुई जना डाक्टरको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

उनीहरू दुवै जना पुरुष चिकित्सक हुन् । उनीहरू आफुलाई शंका लागेर नै दुवै डाक्टरले पिसिआर जाँच गराएका थिए भने आइासेलेट भएर उनीहरु बसेका थिए ।

संक्रमित दुवैको अवस्था सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु