adv

मेलिना राईकी बैनी जुनु र बिनोद खम्बुको “भन तिमी”को भिडियो सार्वजनिक ( भिडियोसहित )

काठमाडौं, ३१ साउन । चर्चित गायिका मेलिना राइकी बैनी जुनु राई र गायक तथा संगीतकार बिनोद खम्बुको आवाजमा रहेको गीत “भन तिमी जुन रोज्छौ कि तारा”बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

भिडियो गायक बिनोद खम्बुको अफिसियल युट्युब च्यानल “बिनोद खम्बु”मार्फत सार्बजनिक गरिएको छ ।

बिक्रम याख्खाको शब्द रहेको गीतको संगीत बिनोद खम्बुकै रहेको छ भने स्वरमा जुनु राईले साथ् दिएकी छिन् ।  जुनु  चर्चित गायिका मेलिना राईकी बहिनि हुन् ।

बिनोद र जुनुले यो भन्दा अगाडी पनि “कांदैमा गलबन्दी “बोलको गीतमा आफै फिचर्ड गरेका छन् ।

राजु कार्कीले  एरेन्ज गरेका गीतको भिडियोमा बिनोद र जुनु आँफै फिचर्ड छन् । निकेश राईले भिडियोको निर्दशन गरेका हुन् । (भिडियो )

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु