adv

दमकमा एकैदिन थप १४ जनामा काेराेना संक्रमण पुष्टि

फाइल फाेटाे

झापा । झापाको दमक नगरपालिकामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
दमक नगरपालिका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईका अनुसार आज आएका पिसिआर रिपोर्टमा सााे संख्यामा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे हाे ।केही दिन अघि स्वाब संकलन गरि परिक्षणका लागि पठाइएकाेमा दमकमा थप १४ जना संक्रमित संख्या बढेकाे हाे । जसमा दुई जना नेपाल टेलिकम दमकका कर्मचारी पनि रहेकाे जनाएकाे छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु