adv
Advertise Expired !

कोरोनाबाट नेपालमा थप ६ जनाको मृत्यु,कुल मृतक संख्या १२६ पुग्यो

झापा,४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडाैँकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष र पर्साकी एक महिला तथा दुई पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु