adv

नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार नजिक,आइतबार थपिए ८१८ संक्रमित

झापा ,७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २ सय ८१ जना डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको  छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु