adv

झापाको बाह्रदशी गाउँपालिकामा थप ३ जनामा कोरोना संक्रमण

मेचीनगर,८ भदौ  । झापाको बाह्रदशी गाउँपालिकामा सोमबार तीन जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाको बाह्रदशी गाउँपालिकामा ३ जना पुरुषमा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु बाह्रदशी गाउँपालिका वडा नं. ५ र ६ का रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

उनका अनुसार भारतको आसाम, विहार र कतारबाट आएका उनीहरुमा संक्रमण पुष्टि छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु