adv

वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रिक्त पदमा गौतमलाई पठाउने निष्कर्षमा निकालेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यसअघि अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको पक्षमा प्रधानमन्त्री उभिए पनि गौतमले अडान कायमै राखेपछि गौतमलाई नै सिफारिस गरिने जानकारी गराएका हुन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु