adv

नेपालमा हालसम्मकै उच्च संख्या २ हजार २८७ जना कोरोनाबाट निको भए, ९०२ जना संक्रमित थपिए

झापा । नेपालमा पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ४८ हजार १३८ संक्रमितको संख्या पुगेको जनाए ।

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार २८७ जना रहेको छ । एकै दिन निको भएर जानेको संख्या यो अहिलेसम्मकै उच्च हो । यो सँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु