adv

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर कोरोना संक्रमण मुक्त

झापा,२८ भदौ। काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमण मुक्त भएका छन्।

यही भदौ १५ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका शाक्यको आइतबार आएको रिपोर्ट नेगेटिभ देखिएको उनका प्रेस विज्ञ मोहन बास्तोलाले जानकारी दिए।

शाक्यको स्वाव शनिबार लिइएको थियो। शाक्यकी श्रीमती पनि कोरोना मुक्त भएकी छिन्। कोरोना मुक्त भए पनि उनी केही दिनपछि मात्र काममा फर्किने छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु