adv

सुनको भाउ निरन्तर ओरालो लाग्दै,आज पनि तोलामा १ हजार २०० घट्यो

काठमाडौं, ८ असोज । नेपाली बजारमा सुनको मूल्य केहि दिनदेखि निरन्तर ओरालो लागेको छ । बुधबार सुनको मूल्य तोलामा ९४ हजार ३ सय रहेकोमा आज १२ सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा १२ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ६ निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर प्रतितोला ११२० रहेको महासंघले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु