adv

झापामा थपिए ७ जना कोरोना संक्रमित

झापा,१० असोज । झापामा आज शनिबार  थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार ६ जना पुरुष र १ जना महिलामा सक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु भद्रपुर नगरपालिकाका १ जना पुरुष र १ जना महिला ,कचनकवल गाउँपालिकाका १ जना पुरुष, बिर्तामोड नगरपालिकाका ३  जना पुरुष र कन्काई नगरपालिकाका १ जना पुरुष रहेका छन् ।

आज  सबै संक्रमितहरु स्थानीय बासी रहेका चौंलागाईंले बताए ।

यो संगै झापा कुल कोरोना संक्रमितको संख्या ८४३ पुगेको छ । झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु