adv

कोरोनाबाट झापा दमक र धरानका २ जनाको मृत्यु

झापा । वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको कोभिड अस्पतलामा उपचारारत धरान ८ का एक ४६ वर्षिय र दमक १ का ५२ वर्षिय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

धरानका संक्रमितको असोज २१ बुधबार गते दिउँसो २ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताएका छन । उनमा असोज २० गते कोरोना पोजिटिभ भएपछी कोभिड अस्पतालमा भर्ना गरीएको थियो । मृतकमा उच्च रत्तचापको समस्या पाइएको थियो ।

यस्तै, दमकका संक्रमितको आज विहान ३ः२० मा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. श्रेष्ठले बताएका छन । उनमा असोज १८ गते कोरोना पोजिटिभ भएपछी सोही दिन कोभिड अस्पतालमा भर्ना गरीएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु