adv

नेपालमा कोरोनाबाट थप २२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्रै देशभर थप २२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या देशभर १ हजार १ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु