adv

विद्युत सर्ट भई घर जल्दा १७ लाख बराबरको क्षति

ओखलढुंगा । ओखलढुंगामा दुई घर जलेका छन्। खिजिदेम्बा गाउँपालिका -२ रगनीका मेघराज घिमिरेको घर विद्युत सर्ट भएर आगलागी हुँदा दुई तले घर जलेर नष्ट भएको छ। स्थानीय सुन्दर शर्माका अनुसार करिब १७ लाख बराबरको क्षति भएको छ।

त्यस्तै सिद्धिचरण नगरपालिका-११ का विजय राईको  घर जलेको छ। आगलागीबाट सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ।  दमकलको सहायतामा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। दीपावली गरेपछि दुवै घर जलेका हुन्। विद्युत सर्ट भएर आगो लागेको प्रहरीको भनाइ छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु