adv

कोरोनाबाट झापा बुद्धशान्तिका एक जनाको मृत्यु

झापा । झापामा आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका वडा न. ३ का ६८ वर्षिय देवशंकर लावुङ रहेका छन् ।

उनको आज बिहान ७ बजे बिर्तामोडको बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । उनी कात्तिक १ गते अस्पताल भर्ना भएका थिए । उनको हिजो पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या बुद्धशान्तिमा २ र झापामा ८६ पुगेको छ ।

 

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु