adv

नेपालमा पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना पुष्टि

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार इलाममा १, ओखलढुंगामा १, झापामा १२, धनकुटामा १, पाँचथरमा १, भोजपुरमा १, मोरङमा १३, सुनसरीमा १४, महोत्तरीमा ३, सप्तरीमा २, सिरहामा १, काठमाडौँमा १९९, काभ्रेमा ३०, चितवनमा २, दोलखामा १, धादिङमा १, नुवाकोटमा ४, भक्तपुरमा १८, मकवानपुरमा ६, रसुवामा २, रामेछापमा २ र ललितपुरमा २७ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै सिन्धुपाल्चोकमा ३, कास्कीमा ४३, गोरखामा १, तनहुँमा ९, लमजुङमा ४, स्याङ्जामा ७, अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३, दाङमा २, नवलपरासीमा ४, पाल्पामा २, बर्दियामा ६, बाँकेमा १५, रुकुमपूर्वमा १, रुपन्देहीमा ३७, कालिकोटमा १, दैलेखमा १, सुर्खेतमा ४, हुल्लामा १, अछाममा ३, कञ्चनपुरमा ४२, कैलालीमा ५७, डडेल्धुरामा ८, डोटीमा १, दार्चुलामा ५, बझाङमा १, बाजुरामा १ र बैतडीमा ५  जनामा कोरोना  पुष्टि भएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु