adv

हल्दीवारीमा खोलाले बगाएर बृद्धाको मृत्यु

झापा, २० पौष । झापाको हल्दीवारी गाउँपालिका-५ बस्ने ७२ बर्षाया हरिमाया बेगाको खोलाले बगाएर मृत्यु भएको छ ।

आईतवार राती साँढे ८ बजेको समयमा स्थानीय भुतेनी खोला तर्ने क्रममा अचानक खोलाले बगाएर उनको मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी जलथलबाट प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित राखेको तथा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु