adv

मुख्यमन्त्री राईको विवाह माघ ११ गते

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको यही माघ ११ गते विवाह हुने भएको छ । राईले कहिले विवाह गर्लान ? धेरैले चासो राख्ने विषय थियो ।

फायल तस्वीर

उनको विवाह शेर्पा थरकी युवतीसँग काठमाडौंमा हुने तय भएको हो । विवाहलगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितिभोज कार्यक्रम हुनेछ ।

विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारीलगायत अतिथि र निम्तालुको सहभागिता रहने बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु