adv
adv

भूमि व्यवस्था आयोग इलामको अध्यक्षमा खनाल

इलाम, १९ माघ । सरकारले भूमि व्यवस्था सम्बन्धी आयोग इलामको अध्यक्षमा बाँझो गाउँपालिकाका ओमनारायण खनाललाई ताेकेकाे छ । सदस्यमा विज्ञ सदस्यको रुपमा इलाम नगरपालिकाका प्रकाश अधिकारी र सदस्यमा बाँझो गाउँ पालिकाकै हेमन्त राईलाई ताेकेकाे हो ।

भूमि सम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ अनुसार आयोगको समिति बनाइएको हो। सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या आयोग गठन गरेको छ ।

नवनियुक्त अध्यक्ष र सदस्यहरु सपथ लिएपछि आयोगले काम थाल्ने बताइएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु