adv

सुनकाे भाउ तोलामा २ सय रुपैयाँ घट्यो

काठमाण्डाै । आज सुनकाे भाउ तोलामा २ सय रुपैयाँले घटेको छ ।

आज सुनकाे भाउ ताेलाकाे ९० हजार ४ सय रुपैयाँ कायम गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । आइतबार सुन तोलाकाे ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

‍महासङ्घकाअनुसार आज चाँदीकाे भाउ ताेलामा पाँच रुपैयाँले बढेको छ । आइतवार एक हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीकाे भाउ आज तोलाकाे एक हजार ३१५ रुपैयाँ निर्धारण गरिएकाे छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु