adv

फोनिजको १ न : प्रदेशस्तरिय भेला सम्पन्न (फोटोफिचर)

सुनसरी ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ समितिको दुई दिने भेला सम्पन्न भएको छ ।

सुनसरीको रामधुनी नगरपालिकास्थित वडा नम्बर ७ को रास तालमा फागुन २१ र २२ गते भेला सम्पन्न भएको हो ।

भेलामा फोनिज सङ्घीय समितिका अध्यक्ष डण्ड गुरुङ, वरिष्ठ उपाध्यक्ष गजुरधन राई, सचिव कमन देवान, नेपाल पत्रकार महासंघ प्रदेश नं १ का महासचिव विवेक गौतम, नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं १ का महासचिव तिलक राई, फोनिज प्रदेश १ इन्चार्ज दिपिन राई, नेपाल प्रेस युनियनका लीलाबल्लभ घिमिरे, प्रेस संगठनका लीलाराज भट्टराई, सङ्घीय प्रेस मञ्चका दिलकुमार लावती, प्रेस मञ्च, नेपालका राम योङ्हाङ, फोनिजका सङ्घीय सल्लाहकार सञ्जय सन्तोषी राई, सम्मानित अग्रज पत्रकार गोपाल देवान लगायतले बोलेका थिए ।(फोटोहरु)






Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु