adv

नेकपा पाए ऋषि कट्टेलले : ओली-प्रचण्ड दलविहिन

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेकपा विहिन भएका छन् ।


आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला गरेको हो । कट्टेलले दर्ता गरेको रिट निवेदनमाथि फैसला दिँदै कट्टेललाई नेकपाको आधिकारिकता प्रदान गरेको हो ।

यो फैसलासँगै अब अ‍ोली समूह र प्रचण्ड-नेपाल समूहले दावी गरिरहेको नेकपाको आधिकारिकता खारेज भएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु