adv

माङसेबुङमा जारी फुटबल प्रतियोगितामा वडा नं. ६ सेमिफाईनल प्रवेश

माङसेबुङ माङसेबुङमा जारी वडास्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगितामा वडा नं. सेमिफाईनल प्रवेश गरेको आइतबारभएको खेलमा महिला तथा पुरुष दुबै खेलमा माङसेबुङ ले माङसेबुङ वडा नं. लाई हराउदै सेमिफाइनल प्रवेश गरेको हो

महिला तर्फको खेलमा माङसेबुङ वडा नं. लाई सुन्यका विरुद्ध गोल गर्दै सहज जित निकालेको थियो। खेलको हुमनअफ दि म्याचमाङसेबुङ का सोस्तिका राईलाई प्रदान गरिएको थियो

त्यसै गरि पुरुष तर्फको खेलमा माङसेबुङ लाई का विरुद्ध गोल गर्दै माङसेबुङ उपाधि नजिक पुगेको खेलको म्यान अफ दिम्याच माङसेबुङ का थोमस लिम्बु घोषित भएका थिए

म्यान अफ म्याच खेलाडीहरुलाई मेडल, प्रमाणपत्र नगद द्वारा पुरस्कृति गरिएको थियो।

माङसेबुङ खेलकुद विकास समितिका सचिव धडकन सम्बाहाम्फेका अनुसार प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

माङसेबुङ गाउँपालिकाकाे अार्थिक सहयाेगमा वडास्तरीय पुरूष तथा महिला फुटबल प्रतियाेगिता प्रत्येक वर्ष सञ्चालन गर्दै अाएकाे माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए ।

माङसेबुङ अन्तरवडा स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता माङसेबुङ वडा नं. स्थित पारुहाङ खेल मैदानमा भइरहेको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु