adv

दमक नगरभित्रका सबै विद्यालयहरु ७ दिनका लागि बन्द

दमक ।झापाको दमक नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा निजि विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ ।

मंगलबार एक सुचना जारी गर्दै संघीय सरकारको निर्णयको मर्म र भावना कार्यन्वयन गर्न नगर भित्रका विद्यालयहरु एक हप्ताका लागि विदा दिनु पर्ने जारी सुचनामा उल्लेख छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु