adv

बुद्दशान्तीबाट ब्राउनसुगर सहित २ जना पक्राउ

झापा, १६ जेष्ठ। झापाको बुद्धशान्ती गाऊपालिका ३ धाईजन चौकबाट ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित ३१ बर्षीय भिमल बस्नेत र २९ बर्षीय बिशाल बस्नेतलाई पक्राऊ गरेको हो ।

शनिबार बेलुका पौने ६ बजे उनिहरुलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई थप अनुसन्धान भईरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु