adv

इलाममा आइतबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

इलाम। इलाममा पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सूर्योदय नगरपालिकामा ५७ जना, इलाम नगरपालिकामा १० जना, माङसेबुङमा ५ जना, माइजोगमाई गाउँपालिकामा १३ जना, माई नगरपालिका ४ जना, चुलाचुली गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो ।

इलाममा संक्रमितको संख्या ९५३ पुगेको छ । यसरीनै मृत्यू हुनेको संख्या २४ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु