adv

युथ इन्जिनियर मेचीद्वारा खाद्य तथा स्वास्थ्य सामाग्री वितरण

झापा। युथ इन्जिनियर मेचीले अपांग तथा बाल शिक्षा सरोकार केन्द्रलाई खाद्य तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
शनिवार अर्जुनधारामा अवस्थित केन्द्रलाई उक्त सामाग्रीहरू वितरण गरेको हो ।

मेचीभरि रहेका युवा इन्जिनियरहरूको टिमले फरक क्षमता भएका र अनाथ ६ जनालाई केन्द्रमा गएर विभिन्न खाद्य सामाग्रीहरू,ह्वीलचेयर,मास्क तथा सेनिटाइजर वितरण गरेको इन्जिनियर प्रभाश थापाले वताए ।

अरूबेला काममा मात्र व्यस्त रहने इन्जिनियरहरूको टिमको यो पहिलो प्रयास हो र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने मगर बताउँछन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु