adv
adv

झापामा नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

झापा। झापाको बिर्तामोड नगरपालिका १ पूर्व शान्ति टोलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

उक्त स्थानबाट लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ का २१ बर्षीय अबि शेखलाई २ ग्राम ४७० मिलिग्राम लागुऔषध सहित आईतवार बेलुका ७ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका शेखको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु