adv
adv

प्रदेश प्रमुख खापुङलाई साङ्जुम्भोले सम्मान गर्ने

दमक, १६ पुष ।


प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङ सम्मानित हुने भएका छन् ।

प्रदेश प्रमुख खापुङलाई शनिबार एक कार्यक्रमका बीच किरात याक्थुङ खापुङहाङ सङ्जुम्भो, काठमाडौंले सम्मान गर्ने भएको हो ।

खापुङका प्रेस संयोजक देबेन्द्रपुङले दिएको जानकारी अनुसार प्रदेश प्रमुखलाई राजधानीको अनामनगरस्थित तम ुबौद्ध सेवा समितिको सभाहलमा विशेष कार्यक्रमका बीच सम्मान गर्न लागिएको हो ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् । साङ्जुम्भो खापुङहरुको साझा थरगत संस्था हो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु