adv

दमक चिसोपानि सडक कालोपत्रे गुणस्तरहिन भएको भन्दै स्थानीयद्वारा विरोध, सरोकार समति गठन

बालकृष्ण बस्नेत, इलाम : झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको रवि जोड्ने दमकचिसापानीरवि सडक (फाल्गुनन्दमार्ग) कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने कार्यको काम गुणस्तरहीन भएको भन्दै स्थनीयले विरोध गरेका छन्

सडकको भोगटेपानीदेखि चिसापानी सम्मको ११ किलोमिटर सडक खण्ड निर्माणका क्रममा बालुवा गिटीमा अत्याधिक कालो माटो लेदो प्रयोग गर्ने गरेका छन् साथै निर्माण भएका नाली पेटीमा क्युरिङ समेत गर्दैनन् यसरी गुणस्तरहीन सामग्रीको प्रयोग निर्माणगरिएको नाली पेटीमा क्युरिङ समेत नगरिँदा निर्मित संरचना कमजोर भएको भन्दै स्थानीयले बिरोध जनाएका छन्

सो सडक खण्डको ठेक्का श्री लुम्बिनीगणपति जेभी नयाँ बानेश्वर काठमाडौं निर्माण कम्पनीले पाएको थियो सो निर्माण कम्पनीलेगुणस्तरहीन काम गरेको भन्दै माङसेबुङ मा पर्ने चतुरे खण्ड आसपासका स्थानीय उपभोक्ताहरुले सोमबार भेलाको समेत आयोजनागरेर विरोध जनाएका छन्

निर्माण कम्पनीलाई गुणस्तरीय काम गर्न दवाव दिने उदेश्यले भेलाको आयोजना गरेको उनीहरुले बताएका छन् सो भेलाले गुणस्तर, मापदण्डका विषय सडक आसपासका क्षेत्रमा सामुहिक पहल गर्न देबहाङ राईको अध्यक्षतामा ३० सदस्यीय सरोकार समिति गठनगरेका छन् अध्यक्ष राईले निर्माण कम्पनीसँग समन्वय गरी आफ्नो क्षेत्रमा गुणस्तरीय काम गर्न पहल गर्ने बताए

यता निर्माण कम्पनीले स्थानीयसँग मात्र होइन, जनप्रतिनिधिहरुसँग समेत समन्वय गर्ने गरेका छैनन् जनप्रतिनिधहरुको सल्लाह सुझाव नै मान्ने गर्दछन् माङसेबुङ गाउँपालिका वडा नम्बर का वडा अध्यक्ष मैतराज राईले आफूले पटकपटक ध्यानाकर्षण गराएकोभएपनि ठेकदार कम्पनीले चासो नदिएको बताए मैले यस विषयमा उहाँहरुलाई पटकपटक जानकारी गराएको हुँ तर उहाँहरुलेअहिलेसम्म कुनै चो नै दिनुएभएको छैनवडा अध्यक्ष राईले भने

स्थानीय डिल्लीकुमार राईले सडक आसपासका बालुवा गिटीमा रहेको अत्याधिक माटो हटाएर काम गर्न निर्माण कम्पनीलाई सुझाव दिदैं नहटाए उपभोक्ताहरुले काम बन्द गर्न बाध्य हुने चेतावनी दिए

उता निर्माण कम्पनीका कन्ट्याक्ट् ईन्जिनियर बशिष्टकुमार सिंहले सुरूमा रतुवा खोलाको बालुवामा प्रतिशत माटो भएको भएपनिपानीको मात्रा बढाएर अहिले सडक डिभिजनले सो बालुवा पास गरेको दावी गरे उनले पहिले नाली तथा पेटिमा क्युरिङ नगरेको भएपनिअब क्युरिङ हुने दावी गरे उनले निर्माण कम्पनीलाई क्युरिङ नगरे भुक्तानी रोक्ने जानकारी गराईसकेको पनि बताए

सो सडक खण्ड कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने कार्य सम्पन्न गर्न नेपाल सरकारको ५९ करोड १५ लाख ३५ हजार सय ३४ रूपैयाँ ३६पैसा (भ्याट पिएससहित) मा निर्माण कम्पनीसँग सम्झौता भएको फागुन २०७६ मा भएको सम्झौताको म्याद फागुन २०७९सम्म रहेको नयाँबुलन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु